back

‘डीपाल S07 L’ विद्युतीय कार नेपालमा सार्वजनिक

काठमाडौं  । डीपाल कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय कार S07 L सार्वजनिक गरेको छ  ।

नेपालका लागि  डीपालको आधिकारिक विक्रेता एमएडब्ल्यू वृिद्धी अटोमोबाइल्स प्रा.लि.ले  सुक्रबार  एक कार्यक्रम गर्दै आफ्नो नयाँ विद्युतीय कार S07 L सार्वजनिक गरेको हो  । जुन अत्याधुनिक प्रविधि र स्मार्ट सुविधाहरूले सुसज्जित रहेको  छ।

नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू वृृद्धी अटोमोबाइल्स प्रा.लि. रहेको यस कारको मूल्य ८१.९९ लाख रुपैयाँ तोकिएको छ ।

 विशेषताहरू:

मोटर र क्षमता:पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर

अधिकतम पावर: 160 किलोवाट

अधिकतम टर्क: 320 Nm

दायरा: 560 किमि (WLTP)

ब्याट्री क्षमता: 79.97 kWh

डीसी चार्जिङ (30%-80%): 35 मिनेट

स्मार्ट रिजनरेटिभ ब्रेकिङ प्रणाली

च्यासिस सिस्टम:

इलेक्ट्रिक पावर स्टीयरिङ

अगाडि: म्याकफर्शन स्ट्रट

पछाडि: हर्म मल्टि-लिंक स्वतन्त्र सस्पेन्सन

एलईडी स्टार रियल डे टाइम रनिङ लाइट

अगाडिको खिड्कीमा वाटर ड्रप रेन सेन्सर

४-वे पावर एड्जस्टमेन्ट ड्राइभर सीट

हेड-अप डिस्प्ले र १६.5 इन्चको मल्टिमिडिया टचस्क्रिन

स्मार्ट सुरक्षा र चालक सहयोग प्रणाली:

अनुकूली क्रूज कन्ट्रोल (ACC)

लेन कीप असिस्ट र लेन डिपार्चर वार्निङ

३६०-डिग्री क्यामेरा भिजन

टायर प्रेशर मोनिटरिङ सिस्टम (TPMS)

अटो पार्किङ असिस्ट

भौतिक आकार र क्षमता:

लम्बाइ x चौडाइ x उचाइ: 4,750 x 1,930 x 1,625 मिमी

बुट स्पेस: 475 लिटर

फ्रन्ट ट्रंक: 125 लिटर

बाहिरी रङ: सेतो, निलो, खैरो, कालो

भित्री रङ: सेतो, सुन्तला, कालो

 

nactional life
Corporatebazar 11 Anniversary

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०४

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्स...