back
Naima

इनफिनिक्सले घोषणा गर्यो ‘दशैं धमाका बम्पर पुरस्कार’ तामाङले पाए भेस्पा एलेगान्ते १५० स्कूटर

काठमाडौं । दशैंको रमाइलोलाई थप विशेष बनाउँदै इनफिनिक्सले ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता घोषणा गरेको छ।

बिजेता तामाङ्लाई भेस्पा एलेगान्ते १५० स्कूटर हस्तान्तरण गरेको छ ।एक विशेष कार्यक्रममार्फत तामाङलाई प्रदान गरिएको कम्पनीले जनाएको छ । उक्त अफर सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मका लागि तय गरिएको भए पनि नोभेम्बर ३ सम्म विस्तार गरिएको थियो।

यसले अझ धेरै मानिसलाई सहभागिता जनाउन र बम्पर पुरस्कार जित्न मौका प्रदान गरेको थियो ।

परम्परागत दशैंको रौनक र आधुनिक उत्साहको मिश्रणले कार्यक्रममा सहभागी सबैलाई रमाइलो अनुभूति दिलाएको कम्पनीले जनाएको छ । काठमाडौँमा सम्पन्न यो कार्यक्रम भव्य र उत्साहपूर्ण रहेको कम्पनीले जनाएको छ ।

इनफिनिक्सको ग्राहकहरूप्रतिको प्रतिबद्धता र सामुदायिक भावना बलियो बनाउन महत्वपूर्ण भुमिका रहेको कम्पनीको दावी छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:२२

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल सिँगारिएका नयाँ गाडीहरू र तिनलाई...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३६

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन,...

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

वि.सं.२०८३ साउन २८ बिहीवार १९:०१

भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ...

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

वि.सं.२०८३ साउन २८ बिहीवार १३:३९

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ...

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...