back
himalayan life

रुकुमपूर्वमा रहेको कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन

काठमाडौँ । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाका रुपमा चिनिने पूर्वी रुकुममा रहेको कृषि विकास बैंकको शाखा औपचारिक रुपमा उद्घाटन भएको छ ।
कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखाको औपचारिक रुपमा उदघाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले यो क्षेत्र कृषिका लागि प्रचूर सम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरी व्यावासायिक कृषितिर लाग्न सर्वसाधारणलाई आग्रह गरे।

यस क्षेत्रका जनताको जीवनस्तर उकास्न र आयस्तर वृद्धि गर्न जस्तोसुकै परिस्थितिमा पनि कृषि विकास वैंकले साथ दिन तयार रहेको उनले विश्वास दिलाए।

बैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले जतिसक्दो उत्पादनमूलक व्यवसायमा जोडिने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आबद्ध गराई लैजाने वताए।

बैंकको प्रदेश कार्यालय नेपालगन्जका निर्देशक गिरीराज रेग्मीले बैंकले उपलब्ध गराउने सेवाको वारे जानकारी गराए। पूर्वी रुकुम शाखाका प्रबन्धक विष्णुजंग शाहले कार्यक्रममा उपस्थित सर्वसाधारण, प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धक र नेपालगंज प्रदेश कार्यालयका निर्देशकलाई स्वागत गरेका थिए। बैंकका व्यवसाय सहायक मदन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

२०७८ असोज ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

वि.सं.२०८३ असार १५ सोमवार १८:४१

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...