back
Naima

हिमालयन बैंकले सञ्चालक समितिको अध्यक्षबाट हटाईय गौतम

काठमाडौ । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षबाट तुलसी गौतम बाहिरीयका छन् । सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षबाट हटाएको हो । हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ । कोषको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गरेका गौतमलाई सरकारले नियम विपरित पदमा बसेको भन्दै हटाएको थियो ।

सरकारको निर्णयको विरोद्धमा पुनः सर्बोच्च अदालत गएका गौतमलाई सर्वाेच्चले उनकै पक्षमा फैसला गरेको थियो । कर्मचारी संचय कोषको प्रमुख प्रशासक हुनका लागि संचयकर्ता हुनुपर्ने व्यवस्था भएपनि गौतम संचयकर्ता नभएपनि पदमा बसिरहेका छन् ।

यद्यपी अब भने हिमालयन बैंकको सञ्चालक समितिले नै उनलाई अध्यक्षबाट हटाउन लागेको जनाएको हो । कर्मचारी संचय कोषको सञ्चालक समितिले हिमालयन बैंकमा पत्र लेखेर संचय कोषमा हिमालयन बैंकको सञ्चालक समितिको प्रतिनिधित्व गौतमले नगर्ने अबदेखि जिनेन्द्र धितालले गर्ने उल्लेख गरिएको छ ।

नियमअनुसार सेयरधनी रहेककै व्यक्ति संचय कोषले पठाउन सक्ने जनाउँदै कोषको सञ्चालक समितिको पत्र अनुसार हिमालयन बैंकले गौतमलाई सञ्चालकबाट हटाएको हो ।

गौतमको ठाउँमा धिताल हिमालयन बैंकको सञ्चालक हुने छन् । बैंकको संचालक समितिको अध्यक्ष पनि धिताल नै हुने छन् । धिताल संचय कोषमा दोस्रो बरियताको कर्मचारी हुन् ।
२०७८ भदौ २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८३ साउन २६ मंगलवार १६:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार,...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

वि.सं.२०८३ साउन २६ मंगलवार १५:३४

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर...

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

वि.सं.२०८३ साउन २५ सोमवार १६:४३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार,...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...