back
Naima

साल्ट्र ट्रेडिङको ५९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले आइतबार वार्षिकोत्सब सम्पन्न गरेको छ । कर्पाेरेसनले आफ्नो ५९औं बार्षिकोत्सव मनाएको हो ।

बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसईई परीषामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान समेत प्रदान गरेको छ ।

संस्थानका अध्यक्ष लक्ष्मीदास मानन्दरले उनीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै उनले बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन र आपूर्ति व्यवस्था सहज बनाउन साल्ट ट्रेडिङले हरप्रयास गर्दै आएको बताए ।

संस्थानकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम जनतालाई सुपथ र सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरू उपलब्ध गराउँँदै आएको बताए । कर्पोरेशनले आपूर्ति र विवरण क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उनको दावी छ । श्रेष्ठले कोभिड र निषेधाज्ञाको समयमा पनि आफूहरूले उपभोक्ताको घरदैलोमा अत्यावश्यक वस्तु पुर्याएको बताईन् ।

२०७८ भदौ २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...