back
himalayan life

गरिमा विकास बैंकले किन्यो केसिएल एक्ट्यूट क्यापिटल, भदौ दोस्रो साताबाट गरिमा क्यापिटलबाट कारोबार सुरु

काठमाडौं । गरिमा विकास बैंककले केसिएल एक्ट्यूट क्यापिटलमा ५१ प्रतिसत लगानी थपेको छ ।

मर्चेन्ट बैंकिङको काम गर्ने उद्देश्यका साथ गरिमाले केसिएल एक्ट्यूट क्यापिटललाई किनेको हो । केसिएल एक्टयुटले २०६८ असारमा धितोपत्र बोर्डबाट लाइसेन्स पाएको थियो ।

केसिएल एक्ट्यूट क्यापिटलको चुक्ता पुजि २४ करोड २० लाख रहेको छ यसमा गरिमाले १२ करोड ६१ लाख लगानी गर्ने भएको हो । केसिएल एक्ट्यूट क्यापिटलको १ साताअघि सम्पन्न साधारणसभाले गरिमालाई भित्र्याउने निर्णय पास भैसकेको क्यापिटलका अध्यक्ष दिपक पाण्डेले बताए ।

राष्ट्रिय स्तरको विकास बैंक गरिमाले मर्चेन्ट बैंकिङको काम गर्न केसिएल एक्ट्यूट क्यापिटललाई किनेको हो । आगामी भदौ १५ गतेभित्रै गरिमा क्यापिटलको नामबाट कारोवार हुने गरिमा विकास बैंकको सीईओ गोविन्द ढकालले बताए । आगामी दिनमा आक्रामक रुपमा बजारमा उपस्थिती जनाइ इन्भेष्टमेन्ट बैंकिङ, म्यूचुअल फण्ड र बुकबिल्डीङको काम गर्ने कम्पनीका कामु सीईओ निर्मल भट्टराईले बताए ।

२ महिना अघिनै गरिमा विकास बैंकका अध्यक्ष गोविन्द ढकाल र केसिएल एक्ट्यूट क्यापिटलको तर्फबाट दिपक पाण्डेले हस्ताक्षर गरेका थिए । छिट्टै संचालक समिति नयाँ गठन गरेर गरिमाको नामबाट कारोवार सुरु हुने अध्यक्ष पाण्डेले बताए ।
२०७८ साउन २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...