back
himalayan life

हिमालयन बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

काठमाडौँ । हिमालयन बैंकले आफ्ना शेयरधनीहरुलाई पुराना लाभांश लिन अनुरोध गरेको छ । बैंकले विगतका विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम तथा बोनस शेयर उपलब्ध ठेगानामा पठाउँदा समेत विभिन्न कारणले गर्दा र्फिता आएपछि बैंकले शेयरधनीलाई लाभांश लिन अनुरोध गरेको हो ।

लाभांश पूर्जा तथा बोनस शेयर प्राप्त गर्न नसेका शेयरधनीले आफ्नो परिचयपत्र वा शेयर प्रमाणपत्र साथमा लिई हिमालयन क्यापिटलमा जान आह्वान गरिएको छ । साथै कम्पनीका अनुसार सूचना प्रकाशित भएको एक महीना भित्रमा गई लाभांश पुर्जा र बोनस शेयर लिन सकिने छ ।

कम्पनीले आव ०५०।५१ देखि ०७१।७२ सम्म लिन बाँकी लाभांश लिनको लागि आह्वान गरेको हो । लाभांश भुक्तानी घोषणा गरेको मितिले ५ वर्षसम्म पनि शेयरधनी लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जाने छ ।
२०७८ साउन २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...