back
himalayan life

नाडेप लघुवित्तको नाफामा उछाल, ८३६९ प्रतिशतले बढ्यो

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनीक गरेको छ ।

आज सार्वजनीक वित्तीय विवरण अनुसार संस्थाको सम्पूर्ण आथिक सूचकमा उत्साह देखिएको छ । समिक्षा अवधिमा संस्थाले खुद नाफा ८३६९.११ प्रतिशतले बढाएको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा १८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेकोमा गत आर्थिक वर्षको समिक्षा अवधिमा १५ करोड ६८ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको हो ।

यसरी नै असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ८७.५७ प्रतिशतले बढेर ४७ करोड ५७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको साही अवधिमा लघुवित्तले २५ करोड ३६ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा २०७६.०५ प्रतिशतले बढेर २४ करोड ३८ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८६ लाख ९१ हजार रुपैयाँ थियो ।

गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर ४० करोड ४८ लाख रुपैयाँ, जगेडा कोष ६५.७५ प्रतिशतले बढेर ३६ करोड ७२ लाख ९ हजार रुपैयाँ, निक्षेप संकलन १३.३७ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४२ लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी ६.७२ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ४० लाख ७८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसा बढेर ३८ रुपैयाँ ७५ पैसा पुगेको छ ।

२०७८ साउन २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...