back

सिभिल बैंकले दियो बचतमा अहिलेसम्मकै बढी ब्याजदर

nactional life

काठमाडौँ । सिभिल बैंकले नयाँ आर्थिक वर्षको अवसरमा अहिलेसम्मकै धेरै ब्याज पाइने दुई बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले बचतमा ६.०१ ब्याज दिने सूपर प्रिमियम बचत खाता र ७.०१ प्रतिशत ब्याज पाइने खुत्रुके बचत सञ्चालनमा ल्याएको हो । जुन ब्याजदर बचतमा अहिलेसम्म कै बढी हो ।

उक्त सुपर प्रिमियम बचत खातामा विभिन्न ६ वटा घातक बीमा पनि सामेल रहेका छन् ।बैंकले मेट लाइफसँगको सहकार्यमा बीमा योजना समेत समावेश गरेका हो । यो खाता १८ देखी ५८ वर्ष उमेरका व्यक्तिले खोल्न सक्नेछन् । यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने छ ।

यता बचतमा ७.०१ प्रतिशत ब्याज पाईने खुत्रुके बचत खाता २ देखी १० वर्षको लागि खोल्नुपर्ने छ । यो खातामा न्यूनतम ५०० रुपैयाँ पैसा हुुनुपर्ने छ । यो खाता व्यावस्था अनुसार संचित रकमको ७० प्रतिशतसम्म कर्जा पाइने छ । त्यसको लागि हालतको ब्याजमा २ प्रतिशत थप हुनेछ । यी खाता साउनसम्म खोल्नुपर्ने छ ।

२०७८ साउन १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...