back

थप ४०१७ संक्रमित निको, २७६० नयाँ संक्रमित थपिए

काठमाडौँ । आज बिहिबार ४११७ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ । हाल देशभर ३१ हजार ३ सय ६८ जना सक्रिय संक्रमित रहेका छन ।

त्यसैगरी वितेको २४ घण्टामा थप २७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधिबाट १८ सय ५७ जना र एन्टिजेन विधिबाट ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४० हजार ६ सय ६२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ । देशभर ३ सय ४५ जना क्वारेन्टिनमा रहेका छन ।

२०७८ असार १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

वि.सं.२०८३ साउन २० बुधवार ०९:५८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री 

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री 

वि.सं.२०८३ साउन २० बुधवार ०९:१८

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख...

१५ वर्षे विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँदै सरकार

१५ वर्षे विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँदै सरकार

वि.सं.२०८३ साउन १९ मंगलवार १२:२४

काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँने भएको...

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०६

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत...

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...