back

मेलम्ची प्रभावित क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न सांसद युवराज दुलालको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएपनि गठन आदेश नबन्दा कार्यान्वयन हुन नसकेको बताए ।

उनले खानेपानी मन्त्रालयलाई गठन आदेश कहिलेसम्म रोकेर राख्ने हो ? भन्दै प्रश्न गरे ।
उनले भने,‘मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चाल गर्न बजेट विनियोजन भएको छ । गठन आदेश नभएको कारण कार्यान्वयन हुन सकेको छैन् । खानेपानी मन्त्रालयमा गठन आदेश कहिलेसम्म रोकिएर बस्ने हो ?’

साथै बन्देउ–सडकखण्ड झण्डै एक दशकदेखि जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै उक्त सडकको ठेक्का चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सरकारसँग माग गरे। ‘बन्देउ सडकखण्ड झण्डै एक दशकदेखि जिर्ण छ । त्यो ठेक्का यसै आर्थिकवर्षभित्र सम्पन्न गर्नुपर्ने त्यसमा तदरुकता देखाइयोस्,’ उनले भने ।

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...