back

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

निजी क्षेत्रको नयाँ नेतृत्वका लागि प्यानलगत भिडन्त रोचक बन्दै

nactional life

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। यसैक्रममा एशोसिएट्सतर्फको उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठले आफ्नो बलियो प्यानलसहित उम्मेदवारी दर्ता गरेकी छन्। श्रेष्ठलाई महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समूहको पूर्ण समर्थन रहेको छ।

उपाध्यक्षका उम्मेदवार श्रेष्ठले आफ्नो टोलीमा अनुभवी र ऊर्जावान् व्यवसायीहरूको समिश्रण रहेको दाबी गरिन्। “हाम्रो समूहले सानादेखि ठूला सबै उद्योगी–व्यवसायीको भावना प्रतिनिधित्व गर्छ,” उनले भनिन्, “हामीले निकै गृहकार्य गरेर बलियो टिम बनाएका छौँ, त्यसैले हाम्रो प्यानलको जित सुनिश्चित छ”।

प्यानलमा को-को छन् ?

उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा राजकुमार तिमिल्सिनासहित निम्न व्यक्तित्वहरूले उम्मेदवारी दर्ता गराएका छन्:

  • अविनास बोहोरा

  • अम्बिका शर्मा लामिछाने

  • बटु लामिछाने

  • बलराम सापकोटा

  • भरत रानाभाट

  • देशबन्दु बस्नेत (अजित)

  • गोपाल खनाल

  • जमुना पौडेल

  • जश श्रेष्ठ

  • रामराजा श्रेष्ठ

  • डा. रामशरण थपलिया

  • सोभा ज्ञवाली

  • सन्दिप अग्रवाल (माखरिया)

  • शैलेन्द्र गुरागाई

  • सुनिलनारायण श्रेष्ठ

  • सचिन ढकाल

  • ई. विनोद ढकाल

  • चन्द्र ढकाल (काभ्रे)

निजी क्षेत्रको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि आगामी निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुने देखिएपछि चुनावी माहोल झन् रोचक बनेको छ। निर्वाचन आगामी वैशाख २१ र २२ गते हुँदै छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार ३ बुधवार ०९:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ३ बुधवार ०९:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...