back

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

ति किशोरीले सामाजिक सञ्जाल फेसबुक मार्फत बलेले करीब एकवर्ष अघि आफुमाथी जबरजस्ती करणी गरेको आरोप लगाएकी थिईन् ।

शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

nactional life
Corporatebazar 11 Anniversary

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह९बालेन०ले पदभार सम्हालेपछि पहिलो पटक आज...

दाइजो लेनदेन भएको विवाहमा जान्न: उपसभामुख

दाइजो लेनदेन भएको विवाहमा जान्न: उपसभामुख

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२६

सर्लाही । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा...

बालेन शाह विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा

बालेन शाह विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२३

काठमाडौं । चर्चित अमेरिकी म्यागजिन टाइमले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह...

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल, विकास र मनसुनजन्य जोखिममा जोड

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल, विकास र मनसुनजन्य जोखिममा जोड

वि.सं.२०८३ वैशाख २ बुधवार १७:४४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

वि.सं.२०८३ वैशाख २ बुधवार १३:००

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा।ली।को उत्पादन...