back

सोलुखुम्बुको स्यङ्बोछे बाट देखिने हिमाल र खुम्जुङ गाउँ (फोटोफिचर)

nactional life

सोलुखुम्बुको स्यङ्बोछे सगरमाथा क्षेत्रमा पर्ने एक रमणीय ठाँउ हो, जहाँबाट नेपालका सुन्दर हिमालहरूको दृश्य देख्न सकिन्छ। स्यङ्बोछेबाट खुम्जुङ गाउँ पनि देख्न सकिन्छ । खुम्जुङ सोलुखुम्बुको खुम्बु उपत्यकामा पर्ने एक प्रमुख शेर्पा गाउँ हो । स्यङ्बोछेबाट खुम्जुङतर्फ हेर्दा सगरमाथा, ल्होत्से, आमा दाबलम, नुप्से र थम्सेरकु जस्ता विश्व प्रसिद्ध हिमालहरू नजिकै झैं देखिन्छन्। खुम्जुङ गाउँले पारम्परिक शेर्पा जीवनशैली र हराभरा उपत्यकाको रमाइलो वातावरण प्रस्तुत गर्दछ। स्यङ्बोछे एयरफिल्ड र ट्रेकिङ मार्गले यस क्षेत्रको अनुपम दृश्यावलोकनका लागि उत्तम मानिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा...

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

वि.सं.२०८३ जेठ १३ बुधवार १६:१०

काठमाडौं । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क...