back

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएको बैंकको भनाइ छ । उनको नेतृत्वमा बैंकले थप उचाइ प्राप्त गर्ने बैंकको विश्वास छ ।

nactional life
Corporatebazar 11 Anniversary

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१२

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको...

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक सीईओमा ढकाल नियुक्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक सीईओमा ढकाल नियुक्त

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:२८

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको...

यातायात महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित

यातायात महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित

वि.सं.२०८३ वैशाख ३० बुधवार १९:४३

पोखरा । मुलुकको सार्वजनिक यातायात क्षेत्रको छाता सङ्गठन नेपाल यातायात...

यातायात व्यवसायी महासंघको नेतृत्वका लागि सिटौलाको उम्मेदवारी, नीतिगत सुधार र पेसागत सुरक्षा मुख्य एजेन्डा

यातायात व्यवसायी महासंघको नेतृत्वका लागि सिटौलाको उम्मेदवारी, नीतिगत सुधार र पेसागत सुरक्षा मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:३२

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशन पर्यटकीय...