back
himalayan life

हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफलाई बिक्री गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न स्वीकृति दिएको छ। राष्ट्र बैंकको स्वीकृति पाएपछि अब हबिब बैंकको नाममा रहेका संस्थापक शेयर नेशनल लाइफमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्नेछ।

पाकिस्तानको हबिब बैंक लिमिटेडले आफूसँग रहेका हिमालयन बैंकका २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर नेशनल लाइफलाई बिक्री गर्न साउनको अन्तिम साता सम्झौता गरेको थियो। सम्झौताअनुसार कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको हो।हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा रहेका संस्थापक शेयर खरीदका लागि संस्थापक शेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो। हाल हिमालयन बैंकमा नेशनल लाइफ इन्स्योरेन्सको १ दशमलव २५ प्रतिशत शेयर हिस्सा रहेको छ। यो शेयर खरिदपछि नेशनल लाइफको स्वामित्व १४ प्रतिशत पुग्नेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

वि.सं.२०८३ असार ८ सोमवार ११:३१

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्व सम्हालेका...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...