back

पत्रकारलाई निशुल्क स्वास्थ्य उपचार, बीमा प्रिमियमको आधा पैसा सरकारले तिरिदिने

काठमाडौँ । आगामी आर्थिक बर्षदेखि पत्रकारहरुको नेपालका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। आगामी आर्थिक बर्ष बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यस्तो जानकारी दिएका छन्।

उनकाअनुसार नेपाल पत्रकार महासंघमा सदस्य भएका तथा प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधामा पर्ने श्रमजीवि पत्रकारहरुलाई साउन १ देखि देशभरका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ।

त्यस्तै श्रमजीवि पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था गर्ने र त्यसको ५० प्रतिशत बीमा प्रिमियम रकम सरकारले ब्योहोरने भएको छ।

कोभिड १९ बाट प्रभावित पत्रकारहरुको लेखनवृत्ति तथा संचारगृह संचालनको लागि पुनर्कर्जा तथा ब्यवसायिक निरन्तरता कर्जाको समेत व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताएका छन्।

त्यस्तै सरकारले छुट्याउने लोककल्याणकारी बिज्ञापन बापतको कुल रकमबाट १० प्रतिशत रकम पत्रकार कल्याण कोषमा जम्मा गर्ने र निजि क्षेत्रलाई पनि उनीहरुको कुल बिज्ञापन खर्चको १० प्रतिशत यस कोषमा राख्नलाई प्रोत्साहन गरिने पौडेलले बताएका छन्।

२०७८ जेठ १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...