back

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकको भदौ ८ गते बसेको सञ्चालक समितिको ५३९ औं बैठकको निर्णय अनुसार विद्यमान संस्थापक शेयरधनीको लागि संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त, शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् । साथै, उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा बैंकहरुलाई जारी गरेको निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम उक्त संस्थापक अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले संस्थापक शेयर संख्या भने खुलाएको छैन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

वि.सं.२०८२ चैत १८ बुधवार १५:३९

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८२ चैत १६ सोमवार १६:३१

काठमाडौं । शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो...

बालेन नेतृत्वको सरकारलाई सेयर बजारको रातो कार्पेट, नेप्से परिसूचक ७१ अंकले घट्यो

बालेन नेतृत्वको सरकारलाई सेयर बजारको रातो कार्पेट, नेप्से परिसूचक ७१ अंकले घट्यो

वि.सं.२०८२ चैत १५ आइतवार १६:१९

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन पछि सेयर...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...