back

सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा क्यासब्याक

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासब्याकको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत ग्राहकहरूले सानिमा भिसा डेबिटरक्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम चार सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यो योजना यही भदौ १५ देखि आगामी फागुन १४ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ। बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटबाट हेर्न सकिने बैंकले उल्लेख गरेको छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटिएमहरू सञ्चालनमा रहेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...

एभरेष्ट बैंकको Global Money Week – 2026 विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रमहरु गरी सम्पन्न

एभरेष्ट बैंकको Global Money Week – 2026 विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रमहरु गरी सम्पन्न

वि.सं.२०८२ चैत १० मंगलवार १२:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष...

ग्लोबल मनी विकमा महालक्ष्मी विकास बैंकको देशव्यापी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

ग्लोबल मनी विकमा महालक्ष्मी विकास बैंकको देशव्यापी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८२ चैत ८ आइतवार १८:२६

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘ग्लोबल मनी विक २०२६’ को...

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मा बैंकिङ विधातर्फको अवार्ड सन्तोष कोइरालालाई

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मा बैंकिङ विधातर्फको अवार्ड सन्तोष कोइरालालाई

वि.सं.२०८२ चैत ७ शनिवार २०:१३

इटहरी । बैंकिङ्ग क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको...