back
skip this gaugauma singhadarbar

नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन् । उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेका छन् ।


एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ पुनः नियुक्त

एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ पुनः नियुक्त

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३७

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश...

साना किसान विकास लघुवित्तको सञ्चालकमा न्यौपाने नियुक्त

साना किसान विकास लघुवित्तको सञ्चालकमा न्यौपाने नियुक्त

वि.सं.२०८२ साउन १४ बुधवार १८:४०

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा यज्ञ...

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल

वि.सं.२०८२ असार ३१ मंगलवार १७:१३

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

वि.सं.२०८२ जेठ २० मंगलवार १८:२०

काठमाडौं ।  थाहा नगरपालिका वडा नं ६, टिस्टुङ बज्रबाराहीका स्थायी...

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०५

काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१४

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा...