back

श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानलाई सम्मान कार्यक्रममा उनले श्रमिक स्वस्थ्य भयो भने मुलुक स्वस्थ्य रहने भन्दै यसको लागि आगामी दिनमा नीतिगत परिवर्तन र अन्तर्राष्ट्रिय मान्यताको आधारमा अगाडि बढ्ने प्रयासमा मन्त्रालय रहेको बताए ।

उनले भने, ‘हरेक श्रमिकको जिम्मेवारी हाम्रो हो । श्रमिक स्वस्थ्य भयो भने प्रतिष्ठान स्वस्थ्य हुन्छ, मुलुक स्वस्थ्य हुन्छ । सबैले आफ्नो कर्तव्य जिम्मेवारीका साथ पूरा गर्नुपर्छ । प्रतिष्ठानले जुन उदाहरण प्रस्तुत गरेको छ यस्तो काम सबै प्रतिष्ठानले गर्नुपर्छ । आगामी दिनमा नीतिगत रुपमा पनि धेरै परिवर्तन गर्नुपर्ने भएको छ र अन्तर्राष्ट्रिय मान्यताको आधारमा अगाडि बढ्नुपर्ने हुन्छ । श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा छौ ।’

यस्तै, उनले विशेष गरेर श्रमिकको हित भनेको प्रतिष्ठानको हित भएको भन्दै प्रतिष्ठान र श्रमिक सबैको हितको लागि काम गर्न आजको दिनले प्रेरणा दिने बताए ।

साथै, यस्ता कार्यक्रमहरुलाई प्रदेशमात्र होईन जिल्लासम्म पनि विस्तार गर्न सक्ने अवस्थामा पु¥याउने पनि उनको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...