back

ट्रेड टावर लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति

nactional life

काठमाडौं । ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।

कम्पनीले २०७९ साल असार १४ गते सेबोनमा अनुमति माग गरेको थियो। करिब ३२ महिनापछि उक्त प्रस्ताव स्वीकृत भएको हो। सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले अब प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्नेछ। यसबाट कम्पनीले ३९ करोड ७१ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

यो चालु आर्थिक वर्षमा सेबोनले दिएको सातौं र नयाँ अध्यक्ष नियुक्तिपछि स्वीकृत छैटौं आईपीओ हो। पछिल्लो समय प्राथमिक शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेकाले ट्रेड टावरको आईपीओ पनि उत्साहपूर्वक स्वागत हुने अपेक्षा गरिएको छ। चालु आवमै सेबोनबाट अनुमति पाएका अन्य कम्पनीहरूमध्ये प्योर इनर्जीले चैत्र २८ गतेदेखि आईपीओ निष्काशन सुरु गर्ने भएको छ भने सान्भी इनर्जीले पनि हालै स्वीकृति पाएपनि अझै निष्काशनको मिति तोकेको छैन।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...