back
himalayan life

आईसीसी क्रिकेट वल्र्ड कपका लागि नेपाली खेलाडीहरुको सूची सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी जुन २०२५ मा स्कटल्याण्डमा हुने आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतका खेलहरूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली चयन गर्न आयोजित तयारी क्याम्पको प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरिएको छ ।

क्यानले छनोट भएका खेलाडीहरूलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’,‘नेपाल ग्रिन’ गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ ।

छनोटमा परेका खेलाडीहरूको सूची यस्तो छः
१. रोहित कुमार पौडेल, २. दीपेन्द्र सिंह ऐरी, ३. सन्दीप लामिछाने, ४. सोमपाल कामी, ५. आसिफ शेख, ६. कुशल भुर्तेल, ७. गुल्सन कुमार झा, ८. करण केसी, ९. ललित नारायण जोशी, १०. अनिल कुमार साह, ११. सन्दीप जोरा, १२. आरिफ शेख, १३. भीम सार्की, १४. कुशल मल्ल, १५. सागर ढकाल, १६. लोकेश बम, १७. शाहब आलम, १८. आकाश चन्द, १९. विवेक कुमार यादव, २०. सूर्य तामाङ, २१. रिजन ढकाल, २२. देव खनाल, २३. बसिर अहमद, २४. प्रतिस जीसी, २५. अविनाश बोहरा, २६. मयन यादव, २७. अर्जुन घर्ती, २८. हेमन्त धामी, २९. दीपेश प्रसाद कँडेल, ३०. रुपेश कुमार सिंह, ३१. अर्जुन कुमाल, ३२. शुभ कंसाकार, ३३. किरण ठगुन्ना, ३४. ईशान पाण्डे, ३५. शेर मल्ल, ३६. प्रज्वल थापा, ३७. तृतराज दास, ३८. दीपेन्द्र रावत, ३९. नन्दन यादव, ४०. सुजन थपलिया, ४१. दिलीप नाथ, ४२. आकाश त्रिपाठी, ४३. विशाल पटेल, ४४. शाकिब हक, ४५. विनोद भण्डारी, ४६. पवन सर्राफ, ४७. राशिद खान, ४८. अर्जुन साउद

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...