back

रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी

काठमाडौँ। रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । त्यस्तै युक्रेनी पक्षले विगत २४ घण्टामा रुसी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ।

रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, रुसी सेनाले विगत २४ घण्टामा १५३ क्षेत्रहरूमा युक्रेनी सैन्य हवाई क्षेत्रको पूर्वाधार, कमाण्ड पोस्ट, ड्रोन भण्डारण सुविधा, गोला बारुद र हतियार बोक्ने सैन्य रेलहरू, र सेना र उपकरण केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। रुसी सेनाले खार्किभ, डोनेट्स्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ । रुसी वायु रक्षा बलले २२५ युक्रेनी ड्रोनलाई अवरुद्ध गरेको पनि जनाएको छ ।

कुस्र्क क्षेत्रमा, रुसी सेनाले युक्रेनी हतियार र दुई ड्रोन नियन्त्रण बिन्दुहरू नष्ट गरेको दाबी गरेको छ। तर यता, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले आफूहरुले गरेको आक्रमणको कारण हवाई क्षेत्रमा विस्फोट र आगलागी भएको र त्यसपछि दोस्रो विस्फोट भएको दाबी गरेका छन् । (एजेन्सी)

nactional life
Corporatebazar 11 Anniversary

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:४८

काठमाडौं । सांसद डा. लेखजंग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन...

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:४६

काठमाडौं । बाँकेको चिसापानी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको कोहलपुर–सुर्खेत...

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३८

काठमाडौं । सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका...

नेपाल सरकार कार्य विभाजन नियमावली,२०८३ स्वीकृत

नेपाल सरकार कार्य विभाजन नियमावली,२०८३ स्वीकृत

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२७

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन...

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

वि.सं.२०८३ वैशाख ३० बुधवार ११:०६

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक...

चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय चीन भ्रमणका...