back

प्युठानको सुन्दर भिङ्ग्री गाउँ (फोटो फिचर)

प्युठान । भिङ्ग्री गाउँ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा ३ मा अवस्थित रहेको छ । भालुवाङ,प्युठान र रोल्पा सडक खण्डमा समेत पर्ने भिङ्ग्री गाउँ अति नै सुन्दर र रमणीय देखिन्छ। समथर भूभाग रहेको यस गाउँमा कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ भने होटल व्यवसायहरु पनि सञ्चालनमा रहेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

वि.सं.२०८२ माघ २६ सोमवार १२:२५

जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु...

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

वि.सं.२०८२ माघ २४ शनिवार १९:३४

ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको...

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

वि.सं.२०८२ माघ १९ सोमवार १९:२५

रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो। यो...

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १६:४५

काठमाडौँ । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४४

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको...

क्यामरासँग जीवन गाँसेका सार्कीको कथाः जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन्

क्यामरासँग जीवन गाँसेका सार्कीको कथाः जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन्

वि.सं.२०८२ मंसिर १४ आइतवार ०९:३९

बाजुरा । मानिसका लागि कुनै पनि पेशा वा व्यवसाय सानो–ठूलो...