back

कोशी प्रदेश औषधी व्यसायी संघमा नवनिर्वाचित धनराज काफ्लेको टिमद्वारा पदभार ग्रहण

बिराटनगर । नेपाल औषधी व्यवसायी संघ, कोशी प्रदेशको माघ २६ र २७ गते भएको निर्वाचनबाट निर्वाचित र निर्विरोध निर्वाचित भएका पदाधिकारी र कार्यकारिणी सदस्यहरुले अधिकारीक रुपमा पदभार ग्रहण गरेका छन् । निर्वाचनमा प्रदेश अध्यक्षमा धनराज काफ्ले बिजयी भएका थिए । बिगत ३ दशक देखि औषधि व्यवसायमा अनुभव हासिल गरेका संघका नव निर्वाचित धनराज काफ्लेले थोक तथा खुद्रा व्यवसाय गर्दै आएका छन् । व्यवसायिका दैनिक अप्ठेरा बारे जानकार काफ्ले यसअघि संघको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

व्यवसायीलाई पर्दा खुलेर आवाज उठाउने र साथ दिने , मिजासिला स्वभावको व्यक्तित्व नै उनको विजयको आधार बनेको व्यसायीहरु बताउने गर्छन् । नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवालको प्रमुख अतिथिमा पदस्थापन भएको थियो । नवनिर्वाचित कार्यसमितिहरुलाई पद तथा सपथ प्रमुख निर्वाचन अधिकृत गणेशराज लुईटेलले गराएका थिए ।

काफ्ले अलावा संगको प्रदेशमा वरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद कोइराला (श्याम), उपाध्यक्ष (थोक -आयात) तिर सुधीन ध्वज श्रेष्ठ , उपाध्यक्ष (खुद्रा) दिलिप सुबेदी, महासचिवः लक्ष्मण माझी चौधरी , कोषाध्यक्षः प्रभात कुमार श्रेष्ठ, सचिवः झरना न्यौपाने, उपकोषाध्यक्षः सेवक दाहाल , सदस्य (थोक-आयात): शरद गौतम , सदस्य (थोक-आयात): खेम लाल काफ्ले , सदस्यहरु खुद्रा तर्फ स्याम कुमार खड्का , बेद बहादुर थापा (गणेश) , सदस्य (महिला): तिल माया काफ्ले, सदस्यहरु (खुल्ला) सुभाष पौडेल, महेन्द्र थापा , सुरेन्द्र प्रधान, प्रकाश धिमाल निर्वाचित भएका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष काफ्ले व्यासायीका समस्या समाधान गर्नसबैलाई मिलाएर संघलाई एक ढिक्का बनाएर लैजान कुनै कसर बाँकी नराख्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...