टुँडिखेलमा प्रजातन्त्र दिवसको भव्य रौनक : ७५ वर्षको ऐतिहासिक यात्रा (फोटो फिचर)
वि.सं.२०८१ फागुन ७ बुधवार
काठमाडौँ । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । सोही सन्दर्भमा सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको छ ।



प्रकाशित समय : १२:५६ बजे





















