back

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी भएका छन् ।क्यापिटलको सञ्चालक समितिको बैठकले सञ्चालकको अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।

रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन् । उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव छ ।

उनी सन् २००९ मा ग्लोबल आईएमई बैंक लिमिटेडमा प्रवेश गरेका थिए । हाल उनी बैंकको नायब महाप्रबन्धक हुन् । उनी मानव संसाधन निरीक्षण प्रमुख तथा प्रमुख कर्जा अधिकृतको रूपमा कार्यरत छन् ।

nactional life
Corporatebazar 11 Anniversary

बसन्तपुरमा ठड्याइयो चीर: रङको पर्व होली सुरू

बसन्तपुरमा ठड्याइयो चीर: रङको पर्व होली सुरू

वि.सं.२०८१ फागुन २३ शुक्रवार १२:२५

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ...

सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?

सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?

वि.सं.२०८१ फागुन १२ सोमवार १६:५५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका...

काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

वि.सं.२०८१ फागुन ६ मंगलवार १०:०५

काठमाडौं । लत्ता कपडा, विद्युतीय सामग्री एवम अन्य दैनिक उपभोग्य...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १५:११

काठमाडौं । नेपाल एसबिआई बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा...

महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

वि.सं.२०८१ असोज ४ शुक्रवार १४:५८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै...

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण (लाइभ )

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण (लाइभ )

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२१