back

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

nactional life

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५ रुपैयाँ, आलु रातो प्रतिकेजी ३६ रुपैयाँ, आलु रातो (भारतीय)प्रतिकेजी ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ रुपैयाँ, गाँजर (लोकल) प्रतिकेजी ४० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी १५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ४५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ४५ रुपैयाँ, घिउ सिमी (राजमा)प्रतिकेजी ८० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ४५ रुपैयाँ, तिते करेला प्रतिकेजी १०० रुपैयाँ, लौका प्रतिकेजी ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकेजी २० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी २० रुपैयाँ, सलगम प्रतिकेजी ९० रुपैयाँ, भिण्डी प्रतिकेजी १०० रुपैयाँ, सखरखण्ड प्रतिकेजी ७० रुपैयाँ, बरेला प्रतिकेजी ४० रुपैयाँ, पिँडालु प्रतिकेजी ९० रुपैयाँ, स्कूस प्रतिकेजी ४० रुपैयाँ, रायो साग प्रतिकेजी १५ रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ४५ रुपैयाँ, चमसुरको साग ४५ रुपैयाँ, तोरीको साग प्रतिकेजी २५ रुपैयाँ, मेथीको साग प्रतिकेजी ४५ रुपैयाँ, प्याज हरियो प्रतिकेजी ४० रुपैयाँ, बकुला प्रतिकेजी ७० रुपैयाँ, तरुल प्रतिकेजी ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी समितिले स्याउ (झोले) प्रतिकेजी २६० रुपैयाँ, स्याउ (फूजी) प्रतिकेजी ३०० रुपैयाँ, केरा (दर्जन)१५० रुपैयाँ, कागती प्रतिकेजी १६० रुपैयाँ, अनार प्रतिकेजी ३५० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकेजी २५० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकेजी ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकेजी १५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, तरबुजा (हरियो)प्रतिकेजी ४० रुपैयाँ, मौसम प्रतिकेजी १५० रुपैयाँ, जुनार प्रतिकेजी ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकेजी १३० रुपैयाँ, काँक्रो (हाइब्रिड)प्रतिकेजी ५० रुपैयाँ, रुख कटहर प्रतिकेजी १०० रुपैयाँ, निबुवा प्रतिकेजी ६० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकेजी २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकेजी ६० रुपैयाँ, मेवा (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, अम्बा प्रतिकेजी १२० रुपैयाँ, लप्सी प्रतिकेजी ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी ५०० रुपैयाँ, किबी प्रतिकेजी २५० , आभोकाडो प्रतिकेजी ३०० रुपैयाँ, अमला प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...