back

श्रीमानको जन्मदिनमा ज्वाला घिमिरेले दिइन नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । सिन्धुली दुधौली खुट्टेपानीकी ज्वाला घिमिरेले आफ्नो श्रीमान् रुद्रप्रसाद सुवेदीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन्।

उनले जापानमा श्रम गरेर आर्जित आम्दानीबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० लाख रुपैयाँको ‘अमृत वर्षा’ जीवन बीमा योजना उपहार स्वरूप श्रीमानलाई दिएकी हुन्।

उनले अनावश्यक खर्चको सट्टा जीवन बीमा गर्दा अनिवार्य बचत हुनुका साथै भविष्यमा कुनै पनि आवश्यक कार्यका लागि एकमुष्ट रकम संकलन हुने बताइन्।

उनले जीवन बीमा उत्कृष्ट विकल्प भएको र पहिलेदेखि नै बीमा गर्ने सोच बनाएकी र जन्मदिनलाई अझ विशेष बनाउन तथा भविष्यको सुरक्षाका लागि निश्चित रकम सङ्कलन हुने उपहार दिने उद्देश्यले बीमा पोलिसी खरिद गरेको बताइन्।

घिमिरेले विभिन्न बीमा कम्पनीहरूको अध्ययन गर्दा जोखिम बहनमा समान भए पनि हालको अवस्थामा नेशनल लाइफ इन्स्योरेन्स उत्कृष्ट बोनस र उच्च व्यवस्थापनका कारण रोजाइमा परेको र यसमा पनि अमृत वर्षा योजना उत्कृष्ट लागेकाले यही बीमा पोलिसी उपहार दिएको उल्लेख गरिन्।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर दिपक बरालले अनावश्यक खर्च गर्नेभन्दा जीवन बीमा गरिँदा सुरक्षित भविष्यको आधार तयार हुने र यसले परिवारलाई सुखी र समृद्ध बनाउन सघाउने बताए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...