back

आइएमई लाइफकी ‘सीओटी’ छनौट भएकी गेल्मु शेर्पा र एमडीआरटी शान्तालाई सम्मान

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना सीओटी र एमडीआरटी लक्ष्य प्राप्त गर्ने अभिकर्ताहरुलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ ।

महारागंजस्थित होटल मुन एण्ड रेष्ट्रोमा शनीबार एक भव्य कार्यक्रम आयोजना गरेर कम्पनीले सन् २०२५ को ‘सीओटी’ छनौट भएकी अभिकर्ता गेल्मु लामा शेर्पा र ‘एमडीआरटी’ छनौट भएकी शान्ता शेर्पालाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

सन् २०२५ को पहिलो एमडीआरटी बन्नुका साथै सोही वर्षको तथा कम्पनीको एकमात्र सीओटी छनौट भएकी अभिकर्ता हुन् गेल्मु लामा शेर्पा । उनी गत आर्थिक वर्षमा पनि आफ्नो व्यक्तिगत कोडबाट सबैभन्दा बढी कारोबार गर्ने अभिकर्ता पनि हुन् ।

एजेन्सी सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, चिफ मार्केटिङ अफिसर इन्द्रराज सुवेदी, बागमती प्रदेश प्रमुख चन्द्र प्रसाद भट्टराई, महाराजगंज शाखा प्रमुख प्रियंका देवकोटा लगायतको सहभागिता रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...