back

लिबर्टी माइक्रो लाइफद्वारा पोखरा महानगरपालिकाका ३१७ जनाको सामूहिक म्यादी जीवन बीमा

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरा महानगरपालिका वडा.नंं.२७, तालचोक,कास्की संग आबद्ध रहेका ३१७ जना लाई कम्पनीको ग्रामीण सामूहिक म्यादी जीवन बीमा गरेको छ ।

नेपालको सीमान्कृत समुदायलाई लक्षित गर्दै जीवन बीमाका विशेष बीमा योजनाहरु प्रदान गर्ने उद्देश्यले कम्पनीलेले आफ्नो विभिन्न लघु बीमालेखहरुबाट सेवा दिदैं आएको छ ।

कम्पनीले यस बीमालेख अन्तर्गत ५० वर्षसम्मको व्यक्तिहरुको १ लाख रुपैयाँ बराबर र ५० वर्ष भन्दा माथि ६९ वर्षसम्मको व्यक्तिहरुको ५० हजार बीमांक बराबरको जोखिम अन्यन्तै न्यून रकममा कम्पनीले बहन गरेको छ । बीमा गर्ने व्यक्तिहरुको बीमा गरेको मिति देखि १ वर्ष भित्र कुनै पनि कारणले मृत्यु भएमा बीमांक बराबरको रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले पोखरा महानगरपालिका वड.नं.२७ लाई जारी गरेको उक्त बीमालेखमा कम्पनीको गण्डकी तथा लुम्विनी प्रदेशका रिजनल हेड शिव प्रसाद पौडयालले पोखरा महानगरपालिका वडा।नं।२७ का वडा अध्यक्ष पूर्ण बहादुर गुरुङ्गलाई वडा कार्यालयमा हस्तान्तरण गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...