back

नयाँ बर्षको अवसरमा होटल गुञ्जले दुई दिनसम्म विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौं । महोत्तरीमा आतिथ्य र आनन्ददायी वातावरणको लागि लोकप्रिय होटल गुञ्जले आगामी अङ्ग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।

रमाइलो वातावरण स्वादिलो परिकारहरूको साथ चर्चित कलाकारहरूको प्रस्तुति रहने नयाँ वर्ष विशेष कार्यक्रम मंगलबारदेखि बुधबारसम्म २ दिनसम्म सञ्चालन हुनेछ । नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको होटलले जनाएको छ ।

होटल गुञ्जका अनुसार कार्यक्रममा न्यु ईयर ईभ र न्यु ईयरको दिनमा ‘समुन्द्र ब्यान्ड’ र ‘द हाईम्स ब्याण्ड’को संयुक्त लाईभ म्युजिकको प्रस्तुती रहनेछ । साथै डिजेहरूको प्रस्तुती, बार्बेक्यु नाईट र विभिन्न आतसबाजीलगायतको कार्यक्रम पनि रहेको छ ।

कार्यक्रमबारे बोल्दै होटल गुन्जका म्यानेजर शुसान्त कार्कीले भने, “हाम्रा अतिथीहरूको यो नयाँँ वर्ष वास्तवमै अविस्मरणीय रहोस् भन्नको लागि हामीले विविध प्रतिभाशाली व्यक्तित्वहरूको साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ । हामीलाई विश्वास छ कि संगीत, स्ट्यान्ड अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधीहरूको साथ हाम्रा अतिथीहरुको नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाइहरूसँग नयाँ वर्ष विशेष बनाउनको लागि अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।”

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...