back
himalayan life

वाइवाइको थोक विक्रेतालाई उपहारै उपहार, लक्कि ड्रबाट प्रेमले जिते हिरो एक्स प्लस

काठमाडौं। धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै ‘वाइवाइ थोक विक्रेता उपहार योजना’को बम्पर उपहार विजेता बन्न सफल भएका छन् ।

सिजी ग्रुपको ‘वाइवाइ नुडल्स डिभिजन कोशी प्रदेश’द्वारा आयोजना गरिएको यो योजना अन्तर्गत शुक्रबार ईटहरीमा रहेको एरिना बेन्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

यस योजना अन्तर्गत अन्य थुप्रै आकर्षक पुरस्कारहरु समेत प्रदान गरिएको थियो । जसमा सान्त्वना पुरस्कारस्वरुप १० जनाले सिजी इयर कुलर जिते भने तेश्रो पुरस्कार अन्तर्गत ३ जनालाई ४३ इन्चको सिजी स्मार्ट टिभी र दोश्रो पुरस्कारस्वरुप २ जनालाई ५० इन्चको सिजी स्मार्ट टिभी प्रदान गरियो ।

२०८१ जेठदेखि असोज मसान्तसम्म थोक विक्रेताहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको यो योजना सिजी ग्रुपको ग्राहकप्रति समर्पण र भरोसा अभिवृद्धिको उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रमको संयोजन सिजी फुड्स कोशी प्रदेशका मार्केटिङ म्यानेजर रवीन्द्र मास्केले गरेका थिए ।

लक्की ड्र मार्फत बम्पर उपहार प्रदान गरिएको कार्यक्रममा सिजी नुडल्सका कोशी प्रदेश सेल्स हेड मिलन राना सभाध्यक्ष थिए भने प्रमुख अतिथिको रुपमा नेपाल वितरक महासंघका केन्द्रिय विशिष्ठ उपाध्यक्ष टंक प्रसाद खनालले उपस्थिति रहेको थियो ।

कार्यक्रममा नबिल बैंकका दीपक श्रेष्ठ, युनाइटेड अजोड इन्स्योरेन्सका केदार बहादुर खत्री, सिजी इलोक्ट्रोनिक्सका रमेश अधिकारी, सिजी ब्रुअरीका राम शरण न्यौपाने, सिजी बेभरेजका हेमनाथ पौडेल र सिजी फेन्कोका ऋषि ढकाललगायतको उपस्थिति रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...