back
himalayan life

नबिल बैंकमा सेलिब्रेटी बैंकर मनोज ज्ञावालीको बढुवा

काठमाडौं । नबिल बैंकमा सेलिब्रेटी बैंकर मनोज ज्ञावालीको बढुवा भएको छ ।

उनले बैंकमा पुराना भेट्रान बैंकरलाईनै उछिन्दै सिनियर डिसिईओ बन्न सफल भएका छन् । नविल बैंक प्रवेश गरेको पाँच वर्ष नपुग्दै ज्ञवालीले वेटिङ सिईओको स्थानमा पुगेका छन् । नबिल बैंकको संचालक समितिले ज्ञावालीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

ज्ञावाली अब बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् । यसअघि उनी नायाब प्रमुख कार्यकारी अधिकृत थिए । बैंकमा ज्ञावाली र सुजित शाक्य २ जना बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् ।

अहिले नेपाली बैंकिङ क्षेत्रमा चर्चित नाम हो मनोज ज्ञवाली । ज्योति विकास बैंकको सिईओबाट अप्रत्याशित छाडेर घर बसेका ज्ञवालीलाई कर्मले डो¥याउँदै नविलजस्तो नम्बर १ बैंकमा प्रवेश गरायो ।

पुस ११ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीको बढुवा गरेको हो । ज्ञवालीले आज अर्थात् पुस १४ गते बढुवाको पत्र बुझेका छन् ।

उनी हाल डेपुटी सीइओको जिम्मेवारी थिए । उनी २०७७ जेठमा ज्योति विकास बैंकको सीइओबाट राजीनामा दिएका थिए । त्यसपछि नायव महाप्रबन्धकको रूपमा नबिल बैंकमा गएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...