back
nactional

साताको तेस्रो कारोबार दिन १४.११ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ५ अर्बमाथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.११ अंकले बढेर २६२६.३१ मा रोकिएको छ ।

आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार जानकी फाइनान्स कम्पनीको शेयरमा सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ७ लाख ४२ हजार ६ सय ५३ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य ९ सय ८ रुपैयाँ रहेको छ ।

त्यसैगरी १६७ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सपोर्ट माक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...