back

जीवन बीमा कम्पनीहरूले चार महिनामा वैदेशिक रोजगारीबाट कमाए १ अर्ब ५ करोड बढि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको चार महिनामा वैदेशिक रोजगार बीमा मार्फत १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरूले हाल वैदेशिक रोजगारमा गएका नेपालीहरूको २१ लाख ६८ लाख ५५ वटा बीमालेख पोृलिसी जारी गरेर यस्तो व्यापार गरेको हो ।

यो गत आवको कार्तिक मसान्तसम्मको तुलनामा १८.६२ प्रतिशत बढी हो । गत आवको सो अवधिमा पनि कम्पनीहरूले ८९ करोड ८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

हाल नेशनल, नेपाल, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स, हिमालयन, प्रभू महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा गर्दै आएका छन्। त्यस्तै, लघुबीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट र लिवर्टी माइक्रो लाइफले पनि वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।

कार्तिक महिनामा मात्रै कम्पनीहरूले ७९ हजार ३७९ वटा बीमालेख बिक्री गरि ३३ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधिकरणले सावर्जनिक गरेको तथ्यांकमा छ ।

वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफको हिस्सा सर्वाधिक छ । चार महिनामा कम्पनीले ७ लाख ६८ हजार ८९० वटा बीमालेख पोलिसी जारी गरेर ४६ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल वैदेशिक रोजगार बीमा व्यापारको ४४ प्रतिशत हुन आउँछ । सो अवधिमा कम्पनीमा सक्रिय देखिएको छ ।

समिक्षा अवधिमा एशियन लाइफले २० करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बीमा व्यापार गरेको छ ।

त्यसैगरी चालु आवको साउनदेखि कार्तिक महिनासम्मा नेपाल लाइफले८ करोड ९६ लाख, नेशनल लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्सले ५ करोड ३४ लाख, सूर्यज्योति ५ करोड १७ लाख, रिलायवल नेपालले ४ करोड ३० लाख, आइएमईले ३ करोड ६३ लाख, सिटिजनको २ करोड ९४ लाख, प्रभू महालक्ष्मीले १२ लाख, गार्डियन माइक्रोले १ लाख, क्रेष्टले १ लाख र लिवर्टी माइक्रोले ४ लाख रुपैयाँ बराबरको वैदेशिक बीमा व्यापार गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...