back

कावासाकी ब्रान्ड नेपाली बजारमा फेरि भित्रिने

काठमाडौं । कावासाकी ब्रान्ड फेरि नेपाल भित्रिने भएको छ । कावासाकीको मोटरबाइक डब्ल्यु १७५ स्ट्रिट, भर्सिस–एक्स ३०० बाइक र निन्जा ३०० लगायतका बाइक नेपाली बजारमा ल्याइने भएको छ ।

सन् २,०००सम्म नेपाली बजारमा कावासाकी बाइक पनि बिक्रीका लागि उपलब्ध भएपनि भारतमा बाइकको उत्पादन बन्द भएसँगै यता पनि यी बाइक पाउन छोडेका थिए ।

रेट्रो–स्टाइलको डब्ल्यु१७५ स्ट्रीट बाइकमा क्लासिक डिजाइन सहित मोडर्न इन्जिनियरिङ रहेको छ । १७७ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको यो बाइकमा अलोय ह्विल र ट्युबलेस टायर पनि छन् ।

एड्भेन्चर टुरिङ बाइक कावासाकीको भर्सिस–एक्स ३०० बाइक पनि नेपाल ल्याइने भएको छ ।यससँगै, सुपर बाइक कावासाकी निन्जा ३००मा थ्रिलिङ एक्स्पेरियन्सका लागि एबीएस, स्लिपर क्लच र लाइटवेट च्यासिस लगायतका विशेषता रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...