back

सरकारी जग्गा फिर्ता गर्न टोल सुधार समितिको अपिल

nactional life

काठमाडौं । सरकारी जग्गा फिर्ता गर्न चाकामकल टोल सुधार समितिले अपिल गरेको छ ।

महालक्ष्मी नगरपालिका लुभु प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गर्ने प्रयोजनको लागि स्वीकृत लिएर अनाधिकृत रुपमा गैरकानूनी तवरले कानून विपरित नाफामूलक पानी सप्लाई कम्पनीलाई जग्गा उपभोग गर्ने कम्पनीलाई नेपाल सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गालाई दुरुपयोग गरेकोले पुर्ववत अवस्थामा फिर्ता गर्न अपिल गरेको हो ।

जग्गाको ब्यापक दुरुपयोग हुँदा यस क्षेत्रमा बातावरणीय, ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्वका क्षेत्रमा र वातावरणीयय असर भई भूक्षय लगायतका प्रभावहरु देखिएका कारणले माटो भासिन गई पहिरो समेत जान थालेकोले सम्बन्धित सवै पक्षहरुको आवश्यक पहल गरी पाउन टोल सुधार समितिले अपिल गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...