back

मारवाडी सेवा समिति नेपालद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई खानेपानी बुथ निर्माण गरी हस्तान्तरण

काठमाडौं। मारवाडी सेवा समिति नेपालले अत्यन्त भिडभाड हुने देशकै राजधानी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अत्याधुनिक आरो फिल्टर प्लान्ट सहितको बुथ निर्माण गरी हस्तान्तरण गरेको छ।

सोमवार एक कार्यक्रममा बिच प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतज्यूद्वारा उद्घाटन गरी आरो फिल्टर प्लान्ट हस्तान्तरण गरिएको हो।

उक्त्त आरो फिल्टर प्लान्ट हस्तान्तरण अवसरमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले मारवाडी सेवा समिति नेपालद्वारा गरिएका सेवा कार्यहरुको प्रसंशा गर्दै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने आम सर्वसाधारणलाई शुद्व पिउने पानीको दिर्घकालिन व्यवस्था गरी पुण्य कार्य गरेकोमा धन्यवाद् ज्ञापन गरेको थिए।

साथै उनले आगामी दिनहरुमा सेवा समिति र जिल्ला प्रशासन कार्यालय बीचको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले सेवा गर्ने अवसर प्रदान गरिदिएकोमा प्रमुख जिल्ला अधिकारी लगायत सहायक प्रमुख जिल्ला अधिकारी समक्ष आभार व्यक्त गरेका थिए थियो ।

मारवाडी सेवा समिति नेपालले आफ्नो स्थापना कालदेखि नै विभिन्न संघ संस्था एवं सरकारी निकायबाट खानेपानी माग भइ आउँदा उपलब्ध गराउँदै आइरहेको छ साथै समितिले विभिन्न मेला पर्वहरुमा सार्वजनिक स्थलहरुमा निःशुल्क खानेपानी सेवा प्रदान गर्दै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...