back

नेपाल क्लियरिङ हाउस र फोनपेलाई भ्याट छुटको दायराबाट किन हटाइयो : सांसद गौतम

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले सरकारले नेपाल क्लियरिङ हाउस, फोनपे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई भ्याट छुटको दायराबाट किन हटाएको भन्दै प्रश्न उठाएकी छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसको भार सेवाग्राहीलाई परेको र डिजिटल भुक्तानी सेवाहरूको लागि भ्याट छूट हटाइदिएका कारण डिजिटल ट्रान्जेक्सन महँगो भएको बताइन् ।

‘नेपाल क्लियरिङ हाउसले अब प्रत्येक लेनदेनमा अधिकतम ८ रुपैयाँ शुल्क साथै १३ प्रतिशत भ्याट लगाइरहेको छ, जसले बैंकहरू र उपभोक्ताहरूको लागि लागत बढाउँदैछ‚’ उनले भनिन्‚‘फोनपे जस्तै पेमेन्ट नेर्टवर्क र ईसेवा तथा खल्ती जस्ता प्रमुख डिजिटल वालेटहरुबाट हुने कारोबारमा अतिरिक्त शुल्क लगाउन सुरु गरेका छन् ।’

उनले पहिले निःशुल्क हुने सरकारी लेनदेनहरू अब भ्याट अन्तर्गत पर्दा सार्वजनिक सेवाहरूको लागत पनि बढ्दै गएको बताइन् ।उनले डिजिटल नेपाल फेमर्वकसँग मेल खाने गरी कर नीतिहरूलाई क्यासलेस इकोनोमीको लक्ष्यलाई समर्थन गर्ने गरी सुनिश्चित गर्नका लागि ध्यानाकर्षण गराइन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...