back

शिखर इन्स्योरेन्सको नाफा १२६.८७ प्रतिशतले बढ्यो, अब प्रति शेयर आम्दानी कति ?

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको असमाजित वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म बीमाले ५१ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२६.८७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बीमाले २२ करोड ६१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।नाफासँगै बीमाको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ ८१ पैसाले बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ । समीक्षा अवधिमा बीमाको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ । हाल बीमाको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा बीमाको खुद आर्जित प्रिमियम १३.३२ प्रतिशतले बढेको छ भने कुल आम्दानी ४.०६ प्रतिशतले बढेको छ । यस अवधिमा बीमाको खुद दाबी भुक्तानी ९.८२ प्रतिशतले घटेको छ भने कुल खर्च ४.७४ प्रतिशतले घटेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...