back

सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

काठमाडौं । युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमाकाठमाडौंको सिनामंगल स्थति होटल रोयल एयरपोेर्ट सञ्चालनमाआएको छ ।

शुक्रबार बागमति प्रदेशका माननीय संस्कृति पर्यटन तथासहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गर्नु भएको हो ।

होटल उद्घाटनको क्रममा बोल्दै माननीय मन्त्री विमल ठकुरीले नेपालकोआर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसकोप्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो । “पर्यटनउद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि मसँधै तत्पर छु” उहाँले भन्नु भयो, “अझ तपाईहरु जस्ता युवाहरु जो योउद्ययोगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरु मेरो थप सहयोग रसहकार्य रहने छ ।

माननीय मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यसक्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेतव्यक्त गर्नुभयो । अन्त्यमा उहाँले युवाहरु मिलेर सञ्चालनमा आएको होटलरोयल एरपोर्टको सफलताका लागि व्यवसायीहरुलाइ शुभकामना समेतव्यक्त गर्नुभयो ।

कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराजश्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोड भन्दाबढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताउनु भयो ।

३४ वटारुमको सहितको यो होटलमा ५० शैया रहेका छन् । दुइसय जना  भन्दा बढीक्षमताका हल, बैठक कक्ष सहितको  शान्त वातावरणमा सञ्चालनमाआएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढीलक्षित गरेर सञ्चालनमा ल्यएका हौं,” अध्यक्ष श्रेष्ठ बताउनु भयो ।

उहाँले होटल रोयल एयरपोर्ट जस्ता होटलहरुले नेपालको पर्यटन उद्ययोगमाठुलो टेवा पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...