back

बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

काठमाडौं । युरोपकै शीर्ष ३ नम्बरमा रहेको घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी न्यू इयर इज हेयर नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बेको ब्राण्डका घरायसी उपहरणहरुको खरिदमा ४१ हजार ४०० रुपैयाँ सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरु रहेको छ ।

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ के.जी. त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सि.मा नि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ ।

यो योजना चैत्र २५ गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी लागु गरिएको छ ।

बेको व्राण्डका घरायसी उपकरणहरुको विक्री वितरण चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.प्रा.ली.ले गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...