back

साताको अन्दिम नेप्से १५.३७ अंकले घट्यो

nactional life

काठमाडौं। आज साताको अन्तिम शेयर बजार दोहोरो अंकले घटेको छ । विहिबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) १५.३७ अंकले घटेको छ । आज नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ ।


आज ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ ।


आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पनीको शेयर बढेको छ भने १८८ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।


आज सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज सेन्सेटिभ इन्डेक्स २.६१ अंकले घटेर ३६५.४२ विन्दुमा पुगेको छ ।
आज भएको कारोबार मध्ये समहु अन्तरगत एक वटा समुहको शेयर मूल्य बढेको छ भने १२ वटाको शेयर मूल्य घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३९

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:२०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ जेठ ६ बुधवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...