back
himalayan life

जनकपुरको मानवसेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संथागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको मानवसेवा आश्रमलाई सेवा प्रदान गरेको छ ।

सडक तथा सार्वजनिक स्थलमा कष्टपुर्ण जिवन विताईरहेका अभिभावक विहीन मानिसहरुको उद्दार व्यवस्थापन गर्दै अएको आश्रमलाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामग्री हस्तान्तर गरेको छ ।

उक्त खाद्यन्न बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरलले हस्तान्तरण गरेका हुन् । सिटिजन बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता खालको सहयोग गर्दै आएको सिइओ पोखरेलले बताए । आगामी दिनमा पनि यस्ता सामाजिक सेवा र सहयोगमा बैंकले जोड दिने उनको भनाई थियो ।

संथागत सामाजिक उत्तरदायित्तव कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, संस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजन गर्नै बैंकले जनाएको छ।

दैशैभरी फैलिएका आफ्ना १९०ं वटा शाखा, १५२ वटा ए.टि.एम र ९७ वटा शाखा रहित बैकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको ।

हाल ५५ जिल्लामा सेवा प्रदान गरे सँगै बैंकले आर्थिक वर्षमा थप ५ शाखा विस्तार गरेर ६० वाटा जिल्लामा सेवा प्रदान गर्नै बताएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

वि.सं.२०८३ असार २ मंगलवार १८:५७

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...