back
nactional

कुल ग्राहक संख्यामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको हिस्सा ७ प्रतिशत (तथ्यांक सहित)

देशभरी वाणिज्य बैंकका ४ हजार ६६७ वटा एटीएम मेसिन सञ्चालनमा छन् ।

काठमाडौं । बैंकिङ क्षेत्रमा रहेका कुल ग्राहक संख्यामध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को हिस्सा ७ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको कात्तिकसम्मको तथ्याङ्क अनुसार ४ करोड ५३ लाख ९८ हजार जना बैंकका ग्राहक संख्या छन् ।

जसमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.९४ प्रतिशत अर्थात् ३१ लाख ५० हजार ३०२ जना रहेका छन् ।

तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुबीच कुल निक्षेपको ७.१९ प्रतिशत हिस्सा र कर्जा तथा सापट अन्तर्गत कुल बजारको ७.३६ प्रतिशत हिस्सा ओगटेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको कुल निक्षेप ५२ खर्ब २६ अर्ब ५५ करोड रुपैयाँ र कर्जा तथा सापटी ४४ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

जसमध्ये यस एनआईएमबिको ३ खर्ब ७५ अर्ब ८६ करोड रुपैयाँ र कर्जा तथा सापटी ३ खर्ब २४ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

कात्तिकसम्म वाणिज्य बैंकहरूले ६४ अर्ब ७६ करोड रुपैयाँ ब्याज आम्दानी गरेकामा एनआइएमबिको ७.७४ प्रतिशत हिस्सा अर्थात् ५ अर्ब १ करोड रुपैयाँ छ ।

५ हजार ८ वटा शाखा सञ्जालमध्ये यस बैंकको ५.२१ प्रतिशत हिस्सा अर्थात् २६१ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

देशभरी वाणिज्य बैंकका ४ हजार ६६७ वटा एटीएम मेसिन सञ्चालनमा छन् । जसमध्ये यस बैंकको हिस्सा ५.५१ प्रतिशत अर्थात् २५७ वटा रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

वि.सं.२०८३ भदौ १ सोमवार २०:५३

पाल्पा । एभरेस्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८३ भदौ १ सोमवार २०:४३

काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

वि.सं.२०८३ भदौ १ सोमवार २०:३७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख...

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

वि.सं.२०८३ भदौ १ सोमवार १५:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व...