back
himalayan life

ललितपुरका लागि आधिकारिक वितरक बिवाइडीको नयाँ सोरुम सञ्चालनमा

काठमाडौं विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीले ललितपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको

सोरुम उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका हुन् ललितपुरका लागि आधिकारिक वितरक इकोड्राइभ अटोमोबाइल प्रालिले सोरुम सञ्चालनमा ल्याएको हो 

नयाँ सोरुम सञ्चालनमा आएँसगै बिवाइडीको विस्तार रणनीतिमा कोसेढुंगाको काम गरेको विद्युतीय सवारीसाधन प्रविधिमा भएकोनवीनतम प्रगति दिगो यातायातका लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको कम्पनीले जनाएको  

सोरुमले खरिदकर्ता ग्राहकलाईवान स्टप सोलुसनप्रदान गर्ने बताइएको , जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङस्टेसनसमेत उपलब्ध हुनेछ

अत्याधुनिक सोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बिवाइडी एट्टो भर्सटाइल बिवाइडी डल्फिनलगायतका विभिन्नअत्याधुनिक इलेक्ट्रिक सवारीसाधन हुनेछन् ग्राहकले त्यहाँ ती सवारीसाधनमार्फत अद्वितीय अनुभव प्राप्त गर्न सक्ने कम्पनीलेजनाएको  

यो नयाँ सोरुमसहित बिवाइडीका नेपालभर १२ सोरुम, नौ सर्भिस सेन्टर १५ चार्जिङ प्वाइन्ट पुगेका छन्

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...