back
himalayan life

सोनापुर मिनरल्सले डाक्यो १६औँ वार्षिक साधारण सभा

काठमाडौं सोनापुर मिनरल्स एण्ड आयलले आफ्नो वार्षिक साधारण सभा बोलाएको

कम्पनीको सञ्चालक समितिको माघ गते बसेको बैठकले माघ २६ गते दाङ्गको होटल माला इनमा बिहान १० बजे १६औँ वार्षिकसाधारण सभा बोलाएको हो

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति पारिश्रमीक निर्धारण गर्नेछ

यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने जना सञ्चालकको निर्वाचन प्रबन्ध सञ्चालक तथा अन्य सञ्चालकको सेवासुविधा सम्बन्धी प्रस्ताव पारित गर्नेछ

यस्तै, कम्पनीको उद्देश्य थप संशोधन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने कम्पनीको हाल कायम चुक्ता पुँजी सञ्चित नाफाको जम्मारकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्नेछ

वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेको

त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ११ गतेसम्म कायम सेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा सहभागी हुन सक्ने छन्

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...