back
himalayan life

रमेश हमालको कार्यकाल सकिएको २ सातापछि सरकारले बनायो धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति, कसले दिने आवेदन ?

काठमाडौं नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि प्रक्रिया अघि बढेको

बोर्डका अध्यक्ष छान्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो

बुधवार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको

समितिको सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुस्कर उदय निरौला छन् निरौला शंकरदेव क्याम्पसका उपप्राध्यापक हुन् उनलाईविज्ञका रुपमा सदस्य बनाइएको हो रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएको , हमालको कार्यकाल सकिएपछि बोर्डकोअध्यक्ष पद रिक्त

अब समितिले बोर्डको अध्यक्ष छनोटको प्रक्रिया अघि बढाउने त्यसका लागि समितिले छनोट सम्वन्धी कार्यविधि बनाउने विज्ञापनआव्हान गर्नेछ कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा कार्यविधि अनुसार जनाकोनाम छनोट गरि अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ

धितोपत्र ऐन अनुसार सिफारिसमा परेका जनामध्ये जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमालैजाने छन् त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन् हाल बोर्डको अध्यक्ष बन्नका लागि आधादर्जन भन्दा बढी आकंक्षी छन्

कसले दिने आवेदन ?

अध्यक्षका लागि नेपाल धितोपत्र बोर्डको छनोट तथा सिफारिस कार्यविधि, २०७८ अनुसार हुनुपर्नेछ

कार्यविधि अनुसार धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक उच्च नैतिक चरित्र भएको हुनुपर्ने

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरि धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिकवित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुुनुपर्ने

यस्तै, अर्थ मन्त्रालय सम्वद्ध निकायका पदाधिकारीहरुको नियुत्ति तथा मनोनयन सम्वन्धी मापदण्ड, २०७३ अनुसार ३० वर्ष पुरा भई ६५वर्ष उमेर ननाघेको हुनुपर्नेछ

sss.png

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...